कक्षा १२ सम्मकै पाठ्यक्रम परिवर्तन हुँदै

शिक्षापाटी
शिक्षापाटी ६ माघ २०७६, सोमबार
1 Min Read
Aa

काठमाडौं,माघ ६ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन ुहेन भएको छ। पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ। पहिलो चरणमा शैक्षिक सत्र ०७७/७८ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन हुनेछ। दोस्रो चरणमा कक्षा २, ३, ६ र १२ को परिवर्तन हुनेछ। त्यसपछि कक्षा ४, ५, ७, ८ र ९ को पाठ्यक्रम क्रमसँगै परिवर्तन हुने सममाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।  २०८० सालभित्र सबै कक्षाको पाठ्यक्रम परिवर्तन भइसक्ने केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्

Array