कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित

शिक्षापाटी
शिक्षापाटी २५ चैत्र २०७६, मंगलवार
0 Min Read
Aa

काठमाण्डौ, २५ चैत ।  कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा मङ्गलबार निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array