२४ घंन्टे अल्टिमेटम दिदै अखिल क्रान्तीकारी राममणि द्वारा आन्दाेलनकाे उद्घघाेष

शिक्षापाटी
शिक्षापाटी २८ चैत्र २०७८, सोमबार
0 Min Read
Aa

तिलोत्तमा , चैत २८।
अखिल क्रान्तीकारी रााममणि बहुमुखी क्याम्पस ले २०७८/८ /२६ गते क्याम्पस सुधार र बिध्यार्थी अधिकारलाई ध्यानमा राखेर विभिन्न १९ बुंदे माग राखेकाे थियाे।पटक पटक माग सम्बाेधन गर्न क्याम्पसलाई अनुराेध गर्दापनी वेवास्ता गरिएकाे र यतीका समयसम्म क्याम्पसले छलफलमा समेत नबाेलाएकाेले बाध्य भएर अान्दाेलनकाे उद्घघाेष गर्नुपरेकाे अखिल क्रान्तीकारी का राममणी क्याम्पस संयाेजक रमेश लम्सालले जानकारी गराए।।

प्रतिक्रिया दिनुहोस्

Array