तिलोत्तमा , चैत २८।
अखिल क्रान्तीकारी रााममणि बहुमुखी क्याम्पस ले २०७८/८ /२६ गते क्याम्पस सुधार र बिध्यार्थी अधिकारलाई ध्यानमा राखेर विभिन्न १९ बुंदे माग राखेकाे थियाे।पटक पटक माग सम्बाेधन गर्न क्याम्पसलाई अनुराेध गर्दापनी वेवास्ता गरिएकाे र यतीका समयसम्म क्याम्पसले छलफलमा समेत नबाेलाएकाेले बाध्य भएर अान्दाेलनकाे उद्घघाेष गर्नुपरेकाे अखिल क्रान्तीकारी का राममणी क्याम्पस संयाेजक रमेश लम्सालले जानकारी गराए।।

२४ घंन्टे अल्टिमेटम दिदै अखिल क्रान्तीकारी राममणि द्वारा आन्दाेलनकाे उद्घघाेष

प्रतिक्रिया दिनुहोस्