लोकसेवाले तोक्यो सुरक्षा निकायको परीक्षा मिति(सूचनासहित)

शिक्षापाटी
शिक्षापाटी २९ श्रावण २०८०, सोमबार
1 Min Read
Aa
काठमाडौँ- नागरिक लगानी कोषको खुला प्रतियोगितात्मक परीक्षाको मिति र केन्द्र तोकिएको छ।

खुला तथा समावेशीतर्फको लिखित परीक्षा आउँदो असोज ३ गते बाट तोकिएको छ। सोही दिन सहायक कम्प्युटर अपरेटर प्राविधिक चौथोको परीक्षा बिहान ८ बजदेखि तोकिएको छ।

अधिकृत सातौँको परीक्षा असोज ४ गते बिहान ८ बजेलाई तोकिएको छ। यसको केन्द्र अनामनगर रहेको छ।

वरिष्ठ सहायक प्रशासनको प्रथम परीक्षा असोज ७ गते दिउँसो २ बजे र असोज ८ गते दिउँसो २ गतेलाई नै तोकिएको छ। यसको परीक्षा हल अनामनगर नै तोकिएको छ।

वरिष्ठ सहायक पाँचौँको परीक्षा असोज ९ गते तोकिएको छ। भने सहायक अधिकृतको असोज ११ र सहायक प्रशासनको असोज १३ मा तोकिएको छ।

यी दुवै परीक्षाको केन्द्र पछि तोक्ने लोकसेवाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array