कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६–७ मा, भदौं २२ गतेभित्र फाराम भर्नुपर्ने (तालिकासहित)

शिक्षापाटी
शिक्षापाटी १ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं/३१ साउन-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्लन गर्ने भएको छ । बोर्डले सचालन गरेको परीक्षामा सहभागि भई सैद्धन्तिक तर्फ अन्य विषयमा न्युनतम डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी एनजी प्राप्त गर्ने विद्यार्थीका लागि परीक्षा सञ्चालन गर्ने भएको हो ।

कुनै दुई विषयमा एनजी भएका वा अनुपस्थित भएका परीक्षार्थीहरुका लागि दुइ विषयमा ग्रेडवृद्धि सहभागि हुन पाउने गरी परीक्षाको सामय तलिका सार्वजनिक गरेको छ । साथै सहभागि हुने पररीक्षार्थीहरुले भदौं २२ गतेभित्र परीक्षामा सहभागि हुन फाराम बुझाउनुपर्ने छ ।

Copied: Khabar Education

प्रतिक्रिया दिनुहोस्

Array