त्रिविका गाडीमा स्ववियुले टाँस्यो विश्वविद्यालयको लोगो

शिक्षापाटी
शिक्षापाटी २६ पुष २०८०, बिहीबार
1 Min Read
Aa

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा शाखा प्रमुखहरूले प्रयोग गर्ने सरकारी गाडीमा विश्वविद्यालयको लोगो टाँस गरिएको छ।

त्रिवि स्ववियुले बुधबार गाडीहरूमा विश्वविद्यालयको लोगो टाँसेको हो।

‘सरकारी गाडी निजी जस्तो गरी प्रयोग गर्नु ठिक होइन, त्यसैले स्ववियुले विश्वविद्यालयको लोगो टाँसेको हो,’ स्ववियु सभापति श्यामराज ओझाले भने, ‘विश्वविद्यालयको लोगो टाँसेपछि निजी कामका लागि गाडी प्रयोग हुँदैनन् भन्ने हो।’

त्रिविमा हुने राजनीतिक हस्तक्षेप, भागबन्डा र सेवामा भइरहेका ढिलासुस्तीबारे स्ववियुले १५ दिनदेखि आन्दोलन गरिरहेको सभापति ओझाले बताए। Copied: Setopati

 

प्रतिक्रिया दिनुहोस्

Array