कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा

शिक्षापाटी
शिक्षापाटी २२ माघ २०८०, सोमबार
1 Min Read
Aa

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरको भदौँ ११ गते प्रकाशित कार्य सम्पादन मूल्याङ्कनका आधारमा गरिने ७५ प्रतिशत शिक्षक बढुवाको विज्ञापन अनुसार शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, दिपायलको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्नेहरूको नामावली प्रकाशन गरेको हो।

बढुवा सिफारिस सम्बन्धी बिस्तृत विवरण सहितको सूचना शिक्षा विकास निर्देशनालयको website: www.eddsp.gov.np/ शिक्षक सेवा आयोगको website: www.tsc.gov.np हेर्न सकिने जनाएको छ ।

FB_IMG_1707097218474.jpgFB_IMG_1707097220671.jpgFB_IMG_1707097223067.jpg

 

 

प्रतिक्रिया दिनुहोस्

Array