कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा : मधेस प्रदेश

शिक्षापाटी
शिक्षापाटी ४ श्रावण २०८१, शुक्रबार
1 Min Read
Aa

साउन, ४ गते काठमाडौ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समिती सचिवालयले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवाको नतिजा प्रकाशित गरेको छ।

शिक्षा बिकास निर्देशनालय मधेस प्रदेशले बढुवाका लागि निवेदन दिएका उमेदवार मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने उमेदवारहरुको बढुवा नावामली प्रकाशित गरेको हो।

आयोगले सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट र बारा जिल्लाको प्राथमिक तह द्वितीय श्रेणीको नतिजा प्रकाशन गरिएको जनाएको छ । नतिजा शिक्षा विकास निर्देशनालय, जनकपुरधामको वेबसाइट www.edd.madhesh.gov.np मा हेर्न सकिने जनाएको छ ।

FB_IMG_1721351019962.jpg

Copied: Bidharthi.com

प्रतिक्रिया दिनुहोस्