सीटीईभीटीका रोकिएका परीक्षाहरू फागनु ६ देखि हुने (तालिकासहित)

शिक्षापाटी
शिक्षापाटी १९ माघ २०७८, बुधबार
0 Min Read
Aa

काठमाडौं, १९ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का स्थगित गरिएका परीक्षाहरू आउँदो फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ ।
स्थगन भएका सम्पूर्ण परीक्षाहरू सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
विभिन्न तहका परीक्षाहरू सञ्चालन हुन लागेको हो ।
परीक्षा तालिकाहरू हेर्नोस्-
 

प्रतिक्रिया दिनुहोस्

Array