निमावी लाइसेन्सको प्रवेशपत्र प्रिन्ट गर्न सकिने। (यसरी गर्नुस प्रिन्ट)

शिक्षापाटी
शिक्षापाटी १ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

भदौ, ३१ काठमाडौ । निम्‍न माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) -२०८० को प्रवेशपत्र प्रिन्ट गर्न सकिने भएको छ।

आयोगले २०८० साउन ११ गते प्रकाशित निमावि अध्ययन अनुमतिपत्र को परिक्षाको बिज्ञापन अनुरुप दर्खास्त फारम हर्ने परिक्षार्थिहरुले आयोगको आधिकारिक website http://licence.tsc.gov.np/ रजिस्ट्रार गरिएको Email Login गरि दर्खास्त पेश गरेको विवरणमा click गरि पुन: View मा Click गरेर प्रवेशपत्र डाउनलोड गर्न सकिने जानकारी दिएको छ।

यदि आफ्नो इमेल र पासवर्ड बिर्सिएको खण्डमा शिक्षक सेवा आयोगको दर्खास्त पोर्टलमा दिएको निर्देशन अनुरार गर्न अनुरोध गरेको छ।

FB_IMG_1694936743636.jpg

Copied: Bidharthi.com

 

प्रतिक्रिया दिनुहोस्

Array