विश्वविद्यालय अनुदान आयोगद्वारा प्रस्ताव आह्वान

शिक्षापाटी
शिक्षापाटी १३ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

कार्तिक, १२ गते काठमाडौ । विश्वविद्यालय अनुदान आयोगले उच्च शैक्षिक संस्थाहरुको प्रशासनिक तथा भौतिक सुबिधा सिकास, अनुसन्धान पुर्वाधार तथा संस्कृतिक बिकास र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन कार्यक्रमका लागि प्रस्थाव आह्वान गरेको छ।

साथै आयोगले उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तर सुधार कार्यक्रमय बिद्धतबृती, अनुसन्धान साहयता, क्षमता अभिवृद्धि कार्यक्रम, तालिम र छात्रवृत्ति लगाएतका विभिन्न कार्यक्रमहरु द्वारा उच्च शिक्षाको बिकास बिस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्ने उदेश्यले निम्नानुसार कार्यक्रमहरु आ. व. २०८०/८१ मा संचालन गर्ने भएकोलेसुचना प्रकाशित गरेको उल्लेख गरिएको छ।

सरोकारवालाहरुले तल उल्लेखित कार्यक्रमहरुका लागि आयोगको कार्यक्रम कार्यविधि २०८० मा तोके बमोजिमको ढाँचामा रहि छुट्टाछुट्टै प्रस्ताव र आवेदन उल्लेखित समयसिमा भित्र पेश गर्न सकिने छ।

बिस्तृत जानकारीका लागि आयोगको वेबसाइट www.ugcnepal.edu.np मा गएर हेर्न सकिने छ।

हेर्नुस सूचना ।

FB_IMG_1698627300937.jpgFB_IMG_1698627303100.jpg

Copied: bidharthi.com

प्रतिक्रिया दिनुहोस्

Array