चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुला । (सूचना सहित)

शिक्षापाटी
शिक्षापाटी २ पुष २०८०, सोमबार
1 Min Read
Aa

पुस, २ गते काठमाडौँ-  नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परिक्षाका लागि आवेदन खुला गरेको छ। काउन्सिलले चिकित्सकको ६८ औँ नाम दर्ता परीक्षाका लागि आवदेन खुला गरेको हो।

नेपाल मेडिकल काउन्सिलले आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका लागि आजदेखि अनलाइन फाराम भर्न सकिनेछ। आगामी माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने काउन्सिलले जनाएको छ।

परीक्षा इनिजनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।

Screenshot_20231218-075639_Facebook.jpg

Copied: Bidharthi.com

प्रतिक्रिया दिनुहोस्

Array