स्नातकोत्तर तह (MA)मा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सम्बन्धी सूचना !

शिक्षापाटी
शिक्षापाटी ३ पुष २०८०, मंगलवार
2 Min Read
Aa
Ratna Rajyalaxmi Campusमा स्नातकोत्तर तह अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले अनलाईन (Online) आवेदन फारम भर्दा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय डीन कार्यालयको वेवसाइट www.fhoss.tu.edu.np मा गइ https://entrance.tufohss.edu.np/ मा रजिष्टर गरी आफुले अध्ययन गर्न चाहेको विषय छनौट गरि Campus/College छनैट गर्दा Ratna Rajyalaxmi Campus छनौट गर्नुपर्ने छ ।
Ratna Rajyalaxmi Campus offers NINE 𝐌𝐚𝐬𝐭𝐞𝐫’s Degrees in the 𝐟𝐨𝐥𝐥𝐨𝐰𝐢𝐧𝐠 𝐬𝐮𝐛𝐣𝐞𝐜𝐭𝐬⦂
𝟏) 𝐀𝐧𝐭𝐡𝐫𝐨𝐩𝐨𝐥𝐨𝐠𝐲 -𝐄𝐯𝐞𝐧𝐢𝐧𝐠 𝐒𝐡𝐢𝐟𝐭
𝟐) 𝐄𝐜𝐨𝐧𝐨𝐦𝐢𝐜𝐬 -𝐌𝐨𝐫𝐧𝐢𝐧𝐠 𝐒𝐡𝐢𝐟𝐭
𝟑) 𝐄𝐧𝐠𝐥𝐢𝐬𝐡 -𝐌𝐨𝐫𝐧𝐢𝐧𝐠 𝐒𝐡𝐢𝐟𝐭
𝟒) 𝐍𝐞𝐩𝐚𝐥𝐛𝐡𝐚𝐬𝐡𝐚 -𝐄𝐯𝐞𝐧𝐢𝐧𝐠 𝐒𝐡𝐢𝐟𝐭
𝟓) 𝐍𝐞𝐩𝐚𝐥𝐢 -𝐄𝐯𝐞𝐧𝐢𝐧𝐠 𝐒𝐡𝐢𝐟𝐭
𝟔) 𝐏𝐨𝐥𝐢𝐭𝐢𝐜𝐚𝐥 𝐒𝐜𝐢𝐞𝐧𝐜𝐞 -𝐄𝐯𝐞𝐧𝐢𝐧𝐠 𝐒𝐡𝐢𝐟𝐭
𝟕) 𝐏𝐨𝐩𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧 𝐒𝐭𝐮𝐝𝐢𝐞𝐬 -𝐄𝐯𝐞𝐧𝐢𝐧𝐠 𝐒𝐡𝐢𝐟𝐭
𝟖) 𝐑𝐮𝐫𝐚𝐥 𝐃𝐞𝐯𝐞𝐥𝐨𝐩𝐦𝐞𝐧𝐭 -𝐄𝐯𝐞𝐧𝐢𝐧𝐠 𝐒𝐡𝐢𝐟𝐭
𝟗) 𝐒𝐨𝐜𝐢𝐨𝐥𝐨𝐠𝐲 -𝐄𝐯𝐞𝐧𝐢𝐧𝐠 𝐒𝐡𝐢𝐟𝐭
𝟏𝟎) 𝐄𝐜𝐨𝐧𝐨𝐦𝐢𝐜𝐬 (𝐎𝐧𝐥𝐢𝐧𝐞)-𝐄𝐯𝐞𝐧𝐢𝐧𝐠 𝐒𝐡𝐢𝐟𝐭
𝟏𝟏) 𝐄𝐧𝐠𝐥𝐢𝐬𝐡 (𝐎𝐧𝐥𝐢𝐧𝐞) -𝐄𝐯𝐞𝐧𝐢𝐧𝐠 𝐒𝐡𝐢𝐟𝐭
𝟏𝟐) 𝐏𝐨𝐥𝐢𝐭𝐢𝐜𝐚𝐥 𝐒𝐜𝐢𝐞𝐧𝐜𝐞 (𝐎𝐧𝐥𝐢𝐧𝐞) -𝐄𝐯𝐞𝐧𝐢𝐧𝐠 𝐒𝐡𝐢𝐟𝐭
आवेदकहरूद्वारा entrance.tufohss.edu.np टाइप गरी https://entrance.tufohss.edu.np/ मा गइ New Student Registration बाट आफूले भर्ना हुन चाहेको विषय तथा अध्ययन गर्न चाहेको रत्न राज्यलक्ष्मी क्याम्पसका निमित्त अनलाइन आवेदन फाराम भर्न सकिने छ ।
म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका आवेदन फाराम उपर कुनै कार्यवाही हुने छैन ।
आवेदनका लागि न्यूनतम योग्यताः त्रि.वि. वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका एवम सम्बन्धित विषय समितिले निर्धारण गरेका मापदण्डहरू
(अर्थशास्त्र- स्नातकतहमा मूल विषय अर्थशास्त्र लिइ उत्तिर्ण/बिबिएस/बिबिए अथवा स्नातकतहमा २०० पूर्णाङ्ककाे गणित वा तथ्याङ्कशास्त्र अध्ययन गरि उत्तिर्ण भएको) पूरा गरेका विद्यार्थीहरू यस प्रवेश परीक्षामा सहभागी हुन सक्ने छन ।
अनलाइन आवेदन फाराम भर्दा हालसालै खिचेको फोटो र एस.एल.सी./एस.ई.ई. देखि स्नातक तहसम्म उत्तीर्ण गरेका सम्पूर्ण शैक्षिक प्रमाण-पत्रहरू अनिवार्य रूपमा अपलोड गर्नुपर्ने छ ।
𝐄𝐧𝐭𝐫𝐚𝐧𝐜𝐞 𝐀𝐩𝐩𝐥𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐟𝐨𝐫𝐦 𝐢𝐬 𝐨𝐩𝐞𝐧 𝐟𝐨𝐫⦂
𝐄𝐧𝐭𝐫𝐚𝐧𝐜𝐞 𝐎𝐍𝐋𝐈𝐍𝐄 𝐟𝐨𝐫𝐦 𝐥𝐢𝐧𝐤: https://entrance.tufohss.edu.np/
🅰🅳🅼🅸🆂🆂🅸🅾🅽 🅳🅴🆃🅰🅸🅻🆂
✅𝐄𝐧𝐭𝐫𝐚𝐧𝐜𝐞 𝓐𝓹𝓹𝓵𝓲𝓬𝓪𝓽𝓲𝓸𝓷 𝓕𝓸𝓻𝓶: पाैष २४ गते राति १२ बजेसम्म
✅𝓓𝓪𝓽𝓮 𝓸𝓯 𝐄𝐧𝐭𝐫𝐚𝐧𝐜𝐞: पुष २९ गते आइतबार
✅ 𝓣𝓲𝓶𝓮: १ बजे दिउँसो
𝐅𝐨𝐫 𝐚𝐧𝐲 𝐪𝐮𝐞𝐫𝐢𝐞𝐬, 𝐩𝐥𝐞𝐚𝐬𝐞 𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐚𝐭:
𝐑𝐚𝐭𝐧𝐚 𝐑𝐚𝐣𝐲𝐚𝐥𝐚𝐱𝐦𝐢 𝐂𝐚𝐦𝐩𝐮𝐬
🏠𝐏𝐫𝐚𝐝𝐚𝐫𝐬𝐡𝐚𝐧𝐢𝐦𝐚𝐫𝐠𝐚, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝑵𝒆𝒑𝒂𝒍
📞 (+𝟗𝟕𝟕) 𝟎𝟏 𝟓𝟑𝟐𝟓𝟖𝟏𝟗
📧 𝐢𝐧𝐟𝐨@𝐫𝐫𝐥𝐜.𝐭𝐮.𝐞𝐝𝐮.𝐧𝐩
🌐 𝐡𝐭𝐭𝐩𝐬://𝐫𝐫𝐥𝐜.𝐭𝐮.𝐞𝐝𝐮.𝐧𝐩
MA Entrance Date Extension Notice 2023
Copied

प्रतिक्रिया दिनुहोस्

Array