शिक्षक सेवा आयोगद्वारा निमावी गणित बिज्ञान बिषयको नतिजा प्रकाशित।

शिक्षापाटी
शिक्षापाटी ५ पुष २०८०, बिहीबार
1 Min Read
Aa

पुस, २ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गणित बिज्ञान बिषयको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले सात वटै प्रदेशको गणित विज्ञान विषयको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो।

अयोगले मिति २०८० बैशाख ९ गते र २०८० भदौ ९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारको नतिजा सार्वजनिक गरेको उल्लेख गरेको छ। साथै लिखित परीक्षामा उत्तीर्ण उम्मेद्वारलाई पुस २२ गते देखि २६ गतेसम्म अन्तर्वार्तका लागि आयोगले बोलाएको छ ।

यस्तो छ नतिजा ।

FB_IMG_1703077799141.jpgFB_IMG_1703077800842.jpgFB_IMG_1703077802258.jpgFB_IMG_1703077803639.jpgFB_IMG_1703077805018.jpgFB_IMG_1703077806436.jpgFB_IMG_1703077807787.jpgFB_IMG_1703077809115.jpgFB_IMG_1703077810394.jpgFB_IMG_1703077811761.jpgFB_IMG_1703077813044.jpgFB_IMG_1703077814337.jpgFB_IMG_1703077816305.jpgFB_IMG_1703077817604.jpgFB_IMG_1703077820717.jpg

Copied: Bidharthi.com

प्रतिक्रिया दिनुहोस्

Array