नियमित भन्दा फरक पोशाक किन्न बाध्य पार्ने बिद्यालयलाई काठमाडौँ महानगरले कारबाही गर्ने

शिक्षापाटी
शिक्षापाटी ६ पुष २०८०, शुक्रबार
0 Min Read
Aa
 शुक्रबार, ०६ पुस २०८०

काठमाडौ महानगर भित्रका बिद्यालयले चाडपर्वको नाममा नियमित पोशाक भन्दा फरक पोशाक किन्न बाध्य पारेको बिषयलाई ध्यानाकर्षण गर्दै महानगर भित्रका सबै बिद्यालयहरुलाइ पत्र काट्दै यस्तो निर्देशन दिएको हो।

तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य गराएको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय गरिने चेतावनी समेत महानगरले दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array