सरकारी गाडीमा आगजनी

शिक्षापाटी
शिक्षापाटी १३ पुष २०८०, शुक्रबार
0 Min Read
Aa

यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि युवाहरुले आगजनी गरेका छन्।

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमाथि आगजनी गरेको प्रहरीले जनाएको छ। मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ मा प्रदर्शनकारीले आगजनी गरेका हुन् । गाडी जलेर नष्ट भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array