त्रिभुवन बिश्वबिद्यालयको उपकुलपतिका लागि पुन: दरखास्त आह्वान

शिक्षापाटी
शिक्षापाटी २३ पुष २०८०, सोमबार
1 Min Read
Aa

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन दरखास्त आह्वान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्तिका गठित सिफारिस समितिबाट स्वीकृत त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८० बमोजिम उम्मेदवार बमोजिम उम्मेदवार छनोटका लागि दरखास्त आह्वान गरेको छ ।

इच्छुक नेपाली नागरिकले माघ ०७ गते भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र उक्त कार्यविधिको अनुसूचीमा रहेको दरखास्तको ढाँचामा दरखास्त पेस गर्न आह्वान गरेको छ ।

थप जानकारीका लागि उक्त कार्यविधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट:www.moest.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

मापदण्ड गोप्य राखेर उपकुलपतिको विज्ञापन

प्रतिक्रिया दिनुहोस्

Array