काठमाडौँ महानगरपालिका अन्तर्गतका विद्यालयले नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्ने सम्बन्धी सूचना

शिक्षापाटी
शिक्षापाटी २१ चैत्र २०८०, बुधबार
0 Min Read
Aa

काठमाडौँ महानगरपालिकाले महानगरपालिका अन्तर्गतका सबै संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न आग्रह गरिएको हो।

महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरुको नाम यो ब्यवस्थाको प्रतिकुल देखिएकोले त्यस्ता विद्यालयहरुले सूचना जारी भएको ७ दिन भित्र यस विभागमा सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडी नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने र कानूनी कारबाही गर्ने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array