नेपाल मेडिकल काउन्सिलले लिने वार्षिक परीक्षाको कार्यतालिका सम्बन्धी सूचना

शिक्षापाटी
शिक्षापाटी २२ चैत्र २०८०, बिहीबार
0 Min Read
Aa

नेपाल मेडिकल काउन्सिलले २०८१ सालमा लिईने वार्षिक परीक्षाको तालिका आज सार्वजनिक गरेको छ ।

काउन्सिलले स्नातक तहको दर्ता प्रमाणपत्र परिक्षा (लाईसेन्स) र स्नातकोत्तर तहको विशेष परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो।

नेपाल मेडिकल काउन्सिलको ६९ औँ लाइसेन्स परीक्षाको परिक्षा फारम पनि खुलाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array