शिक्षक सेवा आयोगको तयारी : नेपालको शैक्षिक इतिहास सम्बन्धी जानकारी (हेर्नुहोस भिडियो)

शिक्षापाटी
शिक्षापाटी २७ बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ /२७ बैशाख – नेपालको शैक्षिक इतिहास सम्बन्धी जानकारी (भिडियोसहित) दिइएको छ । नेपालको शैक्षिक इतिहास सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।

प्रस्तुत सामग्री नेपालको शैक्षिक इतिहासका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।

यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीमा नेपालको शिक्षा सम्बन्धी परापूर्वकाल देखि वर्तमान अवस्थासम्मको बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।

यहाँबाट हेर्नुहोस भिडियो ।

Copied: Khabar Education

प्रतिक्रिया दिनुहोस्

Array