कार्यकारी संपादकमा डा. अजय खड्का नियुक्त

शिक्षापाटी
शिक्षापाटी २८ बैशाख २०८१, शुक्रबार
0 Min Read
Aa

ऐकेडेमी फर ल्याङ्ग्वेज, एजुकेशन, रिसर्च, ट्रेनिङ्ग नेपाल प्रा।लि। दारा प्रकाशित हुने शिक्षा सम्बन्धी अनलाईन टि भी /पत्रिका इडियुपाटी डट कमको कार्यकारी संपादकमा शिक्षा एवम ब्यवस्थापन विज्ञ डा. अजय खड्का नियुक्त हुनु भएकोमा वहांलाई हार्दिक बधाई ज्ञापन गर्दै उच्च सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्

Array