सोध तथा अनुसन्धानलाई प्रोत्साहन दिन उत्कृष्ट अनुसन्धान पुरस्कारका लागि आवेदन माग

शिक्षापाटी
शिक्षापाटी १७ जेष्ठ २०८१, बिहीबार
1 Min Read
Aa

जेठ, १७ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शोध तथा अनुसन्धानलाई प्रोत्साहन दिन उत्कृष्ट अनुसन्धान पुरस्कारका लागि आवेदन माग गरेको छ ।

शिक्षाध्यक्षको कार्यालयले शोध तथा अनुसन्धानलाई प्रोत्साहन दिने त्रिविको नीतिअनुसार आ.व. २०७९ / ०८० मा स्थापित त्रिवि उत्कृष्ट अनुसन्धान पुरस्कारका लागि आवेदन मागेको हो ।

यस बर्षका लागि आफ्नो अनुसन्धान विवरण सहित त्रिविमा कार्यरत स्थायी शिक्षकहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र अनुसन्धान निर्देशनालय, शिक्षाध्यक्षको कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सकिने जनाएको छ । विस्तृत जानकारीका लागि त्रिवि वेवसाइट www.tu.edu.np हेर्नुसकिन्छ ।

Screenshot_20240530-065959~2.png

Copied: Bidharthi.com

प्रतिक्रिया दिनुहोस्

Array