चिकित्सा शिक्षा कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुल्यो।

शिक्षापाटी
शिक्षापाटी २२ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

परीक्षाको अनलाइन आवेदन फाराम खुला गरेको छ।

चिकित्सा शिक्षा DM/MC/NBMS-SS (MECEE-DM/MCh 2024) का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक योग्यता पुगेका उम्मेदवारहरूबाट मिति २०८१ जेठ २२ गते विहान १०:०० बजेदेखि २०८१ असार ३ गते सोमबार अपरान्ह ५:०० बजेसम्म आयोगको अनलाइन आवेदन दिन सकिने उल्लेख छ।

आवेदन दिन आयोगको दरखास्त प्रणाली https://entrance.mec.gov.np मार्फत अनलाइन आवेदन फाराम पेश गर्न आव्हान गरिएको छ।

सो सम्बन्धी विस्तृत सूचना आयोगको बेवसाइट https://mec.gov.np मा प्रकाशित गरिए‌को व्यहोरा सूचित गरिन्छ ।

Polish_20240604_054723568.png

Copied : Bidharthi.com

 

प्रतिक्रिया दिनुहोस्

Array