शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने

शिक्षापाटी
शिक्षापाटी १८ जेष्ठ २०८१, शुक्रबार
0 Min Read
Aa

धनगढी : सुदूरपश्चिम प्रदेशको बहुप्रतिष्ठित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने भएको छ ।

अर्थमन्त्री वर्षामान पुनले सरकारको आगामी आर्थिक वर्षको बजेट वक्तव्य व्यक्त गर्दै आगामी आर्थिक वर्षमा सो विश्वविद्यालय सञ्चालनको व्यवस्था मिलाइने बताएका हुन् ।

Copied: State7

प्रतिक्रिया दिनुहोस्

Array